धादिङ्गमा भएको मोटरसाइकल दुर्घटनामा दुइको घटनास्थलमै मृत्यु !

सल्यानटार स्थित दाउन्ने डिलमा भएकाे माेटरसाईकल दुर्घटनामा परि भुबन पाण्डे र जितेन्द्र अधिकारीकाे
घटना स्थलमै मृत्यु भएको छ ।

बा ७९ प ७२७ मा सबार पाण्डे र अधिकारीको घटना स्थलमै मृत्यु भएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार