सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका १ भारदहस्थित प्रसिद्ध गायक उदितनारायण झाको घरमा निर्माणसम्बन्धी काम गर्ने एक जना भारतीय मजदूरको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जानकारी दिए ।भारतकको भटनिया निवासी २५ वर्षीय सञ्जीतकुमार यादवलाई उपचारका लागि भारदह अस्पताल लगिए पनि बाटोमै मृत्यु भएको जनाइएको छ । नयाँ घरको निर्माण गर्ने क्रममा करेन्ट लागेर मृत्यु भएको हो ।
तपाईको प्रतिक्रिया
Loading...