वैज्ञानिक कारण र धार्मिक कारण थाहापाउनुहोस्, हिन्दु धर्ममा किन गरिन्छ पिपल को पुजा ?

हिन्दु धर्ममा पीपल वृक्ष को धेरै नै महत्व छ।। यसलाइ सबै वृक्ष भन्दा शुद्ध अथवा पूजनीय मनिन्छ।। यस्लाइ विश्व वृक्ष, चैत्य वृक्ष अथवा वासुदेवको नामले पनि चिनिन्छ।

हिंदु दर्शन मा लेखिएको छ कि पीपल को पत्ता पत्ता मा देवताको नाम हुन्छ, खास गरेर विष्णु भगवान को वास हुन्छ। पिपलको पुजा गर्नुको वैज्ञानिक कारण पनि छ।शनिवारको दिन शनिदेवको साथ पिपलको पुजा गरिन्छ। भनिन्छ पिपलको पुजाले काममा सफलता मिल्छ।
जानौ पिपलको पुजा गर्नुको कारण:

वैज्ञानिक कारण

प्राय रुखले दिनमा आक्सीजन छोडछन् र कार्बनडाइाक्साईड ग्रहण गर्छन् । जबकि मनुस्यको विपरित रात मा सबै वृक्ष कार्बन-डाइाक्साईड छोडछन् या आक्सीजन लिन्छन्। यहि कारण ले राति रुखको तल सुत्नु हुदैन भनेर भनिन्छ।तर वैज्ञानिकों को अनुसार पीपल एकमात्र यस्तो वृक्ष हो जो जसले २४ घन्टा आक्सीजन छोडछ। तेसैले पिपलको नजिक जादा रोग निको हुन्छ र शरीर स्वस्थ रहन्छ।। तेसैले पिपलको पुजा गरिन्छ।

धार्मिक कारण

पीपलको वृक्षको पूजा गर्नुको पछडि रोचक धार्मिक कारण पनि छ।। श्रीमद्भगवदगीतामा भगवान श्रीकृष्णले भन्नु भएको छ कि ‘अश्वत्थ: सर्ववृक्षाणाम, मूलतो ब्रहमरूपाय मध्यतो विष्णुरूपिणे, अग्रत: शिवरूपाय अश्वत्थाय नमो नम:’ यानि म वृक्ष मा पीपल हु। पीपल को मूलमा ब्रह्माजी, मध्यमा विष्णुजी वा अग्र भागमा भगवान शिवजी साक्षात रूपले विराजित हुनुहुन्छ। हिन्दु परंपरामा पनि वृक्षलाइ देवताको रुप मानेर पूजा गरिन्छ।। यस कारणले पीपललाइ देवता मानेर पिपलको पुजा गरिन्छ।

पूजाले मिल्छ शुभ फल

पीपलको रुखमा नियमित रुपले जल चडाउदा मनोकामना पूर्ति हुन्छ।। शत्रुको नाश हुन्छ। सुख संपत्ति, धन-धान्य, ऐश्वर्य, संतान सुखको पनि प्राप्ति हुन्छ।। यस्को पूजाले ग्रह दोषको पनि निवारण हुन्छ।। शनिवारको दिन पीपलको वृक्षको पूजा गर्दा जिबनमा अाइलागेको सबै दुख परेशानि दूर हुन्छ।। पीपलको वृक्षको तल तोरिको तेलको दीपक जलाउदा लाभ मिल्छ।सबै दिन सम्भव भएन भने पनि शनिवारको दिन यो गर्दा लाभदायक सिद्ध हुन्छ।यस्तो गर्दा रोकियको र बिग्रेको काम बन्छ। साथै जीवनमा सफलता मिल्छ।। शनिवारको दिन पिपलमा जल चडाउनु श्रेष्ठ मानिन्छ।। पीपलको वृक्ष लाइ काटनु हिन्दु धर्म मा वर्जित मानिएको छ। किन भने यस्तो गर्दा पितृलाइ कष्ट मिल्छ र वंशवृद्धिमा पनि रोकावट अाउने बिस्बास हिन्दु धर्ममा छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार