लिस्बनका लागि नेपाली अवैतनिक वाणिज्यदूत, मकरबहादुर हमाल नेपाल टक्सको आजको अतिथि हुनुहुन्छ । प्रोमो बज्दैमा निकै ठुलो कोकोहोलो भयो । आज त पूरा भिडियो आएको छ ! एकपटक हेरौ, चित्त नबुझे दुई पटक हेरौ, मनै नमाने पटक पटक हेरौ ।
राम्रो कामको खुलेर प्रशसा गर्ने, नराम्रो कामलाइ खबरदारी गर्ने, सेवाग्राहीको गुनासोलाइ नासो सम्झने, सामाजिक ब्यक्तिको प्रतिसोध साध्न फैलाइएको अफबाह र भ्रमलाई खुल्ला बहस मार्फत चिर्ने ……..।
यही हो नेपाल टक्स र भोइस अफ नेपाल टेलिभिजन। तपाई हाम्रो अनि हामी सबैको आवाज ।