आदिबासी जनजाति महासंघका नेताहरुको पालैपालो युरोप भ्रमण गर्ने पैसा कसले दिन्छ ? के बोकेर आउँछन् देशबाट, र के लिएर जान्छन् विदेशबाट ?
नेपाल टक्सको छैठौ एपिसोडमा भोइस अफ नेपाल टेलिभिजनको स्टुडियोमा हामीले युरोप भ्रमणमा आउनुभएका नेपाल आदिबासी जनजाति महासंघका अध्यक्ष जगत बहादुर बरामलाई निम्त्याएका छौ।
नेपालमा आदिबासी जनजाति आन्दोलन, संघर्ष, उपलब्धी र भविष्यका कार्ययोजनाका बारेमा एक जबरजस्त अन्तरंग।