हातमा बिदेशको रातो पासपोर्ट तर स्वदेशकै राजनीति किन ? के छ यसको औचित्य ? आफ्नै नागरीकता परिबर्तन भैसक्यो, प्रवासमा नेपाली राजनीतिले के देशमा परिबर्तन आउला ? बिदेशी नागरीक भैसकेपछि पनि किन नेपालको राजनीति छोडेर अब स्थानीय राजनीति गर्न नसकेको ? के ले रोक्छ र छेक्छ तपाईहरुलाई स्थानीय राजनीतिमा आउन ? ? के एनआरएन राजनीति गर्ने खेलमैदान हो ?
यस्तै यस्तै सिधा प्रश्नहरुको सिधा उत्तर खोज्ने प्रयास! ” नेपाल टक्स” को नयाँ शृंखला जनसम्पर्क समिति पोर्तुगलका अध्यक्ष बिनोद घिमिरे र प्रवासी नेपाली मंचका अध्यक्ष गोबिन्द पौडेलका साथमा टिभी जर्नालिष्ट यादव देवकोटा। जनवरी ६ तारिख , शनिवार दिउसो ४ बजे VOICE OF NEPAL TV मा।
#VoiceOfNepalTV
#VON
FOLLOW US ON SOCIAL MEDIA:
FB: facebook.com/voiceofnepaltv
YT : youtube.com/voiceofnepaltv
IN : instagram.com/voiceofnepaltv
TW : twitter.com/voiceofnepaltv
call for advertising : +351 920302722
E. Mail: voiceofnepal.tv@gmail.com