“नेपाली नारी समाज सबै जातजातिको संस्था हो , आउनुस् संगै मिलेर काम गरौ” : मिना माया खरेल ( नेपाली नारी समाज – महासचिव )

पोर्तुगलमा २६०३ औं फो ल्होछार मनाउने क्रममा स्वागत मन्तब्य दिदै नेपाली नारी समाज पोर्तुगलक़ी महासचिव मिना माया खरेलले नेपाली नारी समाज सबैको सामुहिक संस्था भएको बताएकी छिन। खरेलले अगाडी भनेकी छिन ” नेपाली नारी समाज सबै जातजातिको संस्था हो , आउनुस् संगै मिलेर काम गरौ” ।

नेपाली नारी समाज पोर्तुगलले यहाँ रहेका नेपाली नारीहरुमा सामाजिक सचेतना, विभिन्न सिपमुलक तालिम, र अप्ठेरोमा परेका नारीहरुको समस्या समाधान र नेपालमा विभिन्न किसिमका सामाजिक कार्यमा सहयोग गर्दै आईरहेको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार