सेफद्वारा मदेईराको १६ होटेलमा छापा, १ आप्रवासीलाई देश निकालाको आदेश , २ होटेल व्यवसायीलाई जरिवाना

लिस्बन, पोर्तुगल।

विदेशी र सीमावर्ती सेवा (सेफ) ले पछिल्लो हप्तामा मदेईराको १६ होटेलमा छापा मारेको छ। गैरकानूनी श्रमको भर्तीले राष्ट्रिय सुरक्षामा पर्नसक्ने खतरा र त्यसबाट उत्पन्न हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्न सेफले सो सर्च अप्रेशन गरेको हो ।

मदेईराको कल्टामा सेफको चेकजाँचको क्रममा एक बिदेशी नागरिक कागजपत्र बिहिन भेटिएपछि देश निकालाको आदेश दिएको छ।

सर्च अप्रेशनको क्रममा २ होटेलहरुमा कानुन उल्लङ्घन गरेको फेला परेको र उनीहरुलाई जरिवाना गरिएको सेफले जनाएको छ।

यो पनि पढ्नुहोस् !

सेफद्वारा “बेइजिङ” अप्रेशन सम्पन्न, तीन विदेशी नागरिक पक्राउ , २

लाई देश निकालाको आदेश

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार