पोर्तुगलमा होली :अल्बुफेरावासी नेपालीहरुले शुभकामना साटासाट गर्दै यसरी मनाए होली ( फोटोफिचर )

पोर्तुगलको आल्बुफेरावासी नेपालीहरुले एक आपसमा शुभकामना साटासाट गर्दै होली पर्व मनाएका छन्। होली पर्वको अवसरमा नेपालीहरुले एक आपसमा रप्तरंगी अबिर दलेर नाँचगान र भोजन सहित् प्रवासमा खुशीका पलहरु साटेका छन्।

रङ्गको पर्व होलीलाई संहिरण्यकश्यप नामक राक्षसले भगवान् विष्णुका भक्त रहेका आफ्नै छोरा प्रल्हादलाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र होलिकाले प्रल्हादलाई काखमा लिएर अग्निमा प्रवेश गर्दा होलिका जलेको तर प्रल्हादलाई केही नभएको किम्बदन्तीअनुसार त्यसैको खुशियालीमा एकआपसमा रङ दलेर होली मनाउने प्रचलन छ ।

संकृति अनुसार एक आपसमा रङ दलेर र शुभकामना साटासाट गरेर मनाउने चलन नेपाल बाहिर पनि प्रख्यात हुदै गएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार