नेपाली नागरिकता निरन्तरताको सम्बन्धमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग अन्तरक्रिया हुने

लिस्बन, पोर्तुगल।

नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा उठिरहेको बहस र अन्योलताको सम्बन्धमा लिस्बनमा एक अन्तरक्रिया कार्यक्रम हुने भएको छ।

एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग हुने सो अन्तरक्रिया कार्यक्रममा नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा उठिरहेको बहस र अन्योलताको बारेमा आगामी अप्रिल २ तारिख लिस्बनमा छलफल हुनेछ।

नेपाली नागरिकताको निरन्तरता र गैर आवासीय नेपाली नागरिकताको बारेमा उठिरहेको बहस र अन्योलताको बारेमा आम आप्रवासी नेपालीहरुले केन्द्रिय उपाध्यक्ष आचार्यसँग प्रश्नोत्तर गर्न सक्नेछन।

आगामी अप्रिल २ तारिख लिस्बनमा एनआरएनए केन्द्रीय उपाध्यक्ष कुल आचार्यसंग छलफल हुने भएको छ । उपाध्यक्ष आचार्य अप्रिल १ तारिख पोर्तुगल भ्रमणमा आउँदै छन् ।
फोटो : नरेन्द्र बस्नेत।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार