बैशाखमा पिता बन्दै गरेका आर्यनको ‘गर्भे बेबी’सँग फोटो पोज (फोटो फिचर)

काठमाडौं ।

नयाँ वर्षमा नायक आर्यन सिग्देल पिता बन्दैछन् । आइतबार आर्यन पत्नि सपनाले आफ्नो फेसबुक पेजमा नायक आर्यन र आफ्नो तस्वीर सेयर गर्दै यसको जानकारी दिएकी छिन् ।

बिवाहको पाँच वर्षपछि सन्तानलाई जन्म दिइरहेका उनीहरु निकै खुसी देखिन्छन् । तस्वीर हेर्दा आर्यन सिग्देल ‘गर्भे बेबी’सँग रमाइरहेका देखिएका छन् भने उनीहरुले आफ्नो सन्तानको लागि लुगासमेत किनीसकेको अनुमान गर्न सकिन्छ ।

हेर्नुस् तस्वीरमा :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार