– रासस
विद्युत नहुँदा मिलको सट्टा पिसानीको काम पानीघट्टबाट हुन्थ्यो । पछिल्लो समय धेरै ठाउँमा विजुली पुगीसकेकाले अहिले मिलबाट पिसानीको काम हुने हुँदा परम्परागत घट्ट अहिले लोप हुने अवस्थामा छन् । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका ८ चुरे फेदीको बस्ती धारापानीका स्थानीय परम्परागत पानीघट्टबाट अन्नबाली पिंध्ने गर्दछन् ।