रबि लामिछाने ‘को बन्छ करोडपती’मा कति जिते ?यसरी गाए देशप्रेम गीत(भिडियो सहित)

काठमाण्डौ ।
पछिल्लो समय नेपालको लोकप्रिय कार्यक्रम ‘को बन्छ करोडपति’ पछिल्लो समय चर्चामा रहेको छ । विदेशी कार्यक्रम KBC को यो नेपाली भर्सन हो । सुरुवातमा यो अन्तर्राष्ट्रिय रियालिटी सो “Who wants to be millionaire” बाट भारतमा ‘कौन बनेगा करोडपति’ भयो । भारतमा अमिताभ बच्चनले सञ्चालन गर्दै आएको यो कार्यक्रम नेपालमा आइपुग्दा ‘को बन्छ करोडपति’ बनेर नेपाली लोकप्रिय टेलिभिजन ‘एपीवान टेलिभिजन’ बाट प्रसारण हुँदै आएको छ । उक्त कार्यक्रम महानायक राजेश हमालले सञ्चालन गर्दै आएका छन् । यस कार्यक्रमले धेरै नेपालीहरू लाई लखपति बनाइसकेको छ ।

एपी १ टिभीबाट हरेक शनिवार, आइतवार र सोमबार सांझ ८ः३० बजे प्रशारण हुदै आएको कार्यक्रमलाइ पुर्व मेचीदेखि पस्चिम महाकालीसम्म सबैले मन पराउने गरेको छ। नेपालकै इतिहास मा अत्याधिक राशि भएको कार्यकम यहि हो। कार्यक्रममा बिराटनगरका राजिव जैनले एक करोड जितिसकेका छन् । करोड सम्म पुग्ने अहिलेसम्म कुनै प्रतिस्पर्धी देखिएका थिएनन् तर अब भने करोडपति कार्यक्रम ले पहिलो करोडपतिको बिजेता पाइसकेको छ। पहिलो पटक प्रतिस्पर्धी राजीवले एक करोड जितेका छन्।

अघिल्लो हप्ता काय्रक्रम मा रबि लामिछाने पनि यस कार्यक्रममा सहभागी बन्न पुगेका थिए। कर्णालीको रास्कोट मा निर्माण हुदै गरेको अस्पतालको सहयोगार्थ करोडपति कार्यक्रममा रबि लामिछानेले सहभागी बनेका थिए। रवि लामिछाने सहभागी कार्यक्रमको पूरा भाग गत शनिबार प्रसारण भएको थियो ।

हेर्नुहोस् भिडियो :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार