प्रियंका कार्कीले कान्समा प्रियंका चोपडाको स्टाइल दुरुस्तै कपी गरेपछि

काठमाडौं।

नेपाली अभिनेत्री प्रियंका कार्की अहिले पेरिसमा जारी कान्स फेस्टिभलमा सहभागी हुन पुगेकी छिन् । कान्समा उनले रेड कार्पेटमा प्रस्तुती दिन बाँकी नै छ । उनले त्यहाँ पुगेपछि केही फोटोहरु शेयर गरेकी छिन् ।

उनले शेयर गरेका फोटोहरुमा उनको स्टाइल दुरुस्तै प्रियंका चोपडासँग मिल्छ । प्रियंका चोपडाले केही दिन अघि कान्सको फोटो शेयर गरेकी थिइन् । त्यो फोटोमा प्रियंका चोपडाले जस्तो ड्रेस लगाएकी थिइन् प्रियंका कार्कीको पनि ड्रेस उस्तै छ । यतिसम्म कि उनले पोज र लोकेसन पनि दुरुस्तै कपी गरेकी छिन् ।
प्रियंका चोपडाका फोटोहरु हेर्नुहोस् –

प्रियंका चोपडाका फोटोहरु हेर्नुहोस् –

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार