शल्यक्रिया पछि श्वेता खड्काको बाया भाग प्यारालाइस !

काठमाडौँ ।

चलचित्रको सुटिङमा ब्यस्त रहेकी अभिनेत्री श्वेता खड्काले अचानक ट्युमर भएको भन्दै भारतबाट दुखद खबर सार्बजनिक गर्दा धेरै फ्यानहरु निराश बनेका थिए । खुसीको कुरा उनको सफल सल्यक्रिया भएको थियो । ट्युमरको अप्रेसनपछि नायिका स्वस्तिमा खड्का पहिलो पटक मिडियामा देखिएकी छन् ।

फिल्म हेल्लो जिन्दगीको सुटिगं चलिरहेका बेला अचानक बिरामी भएपछि उनलाई दिल्ली लगिएको थियो । त्यसपछि गर्धनमा ट्युमर देखिएपछि उनको शल्यकृया गरिएको थियो । शल्यकृया गरेर केही कम भएपछि उनी फिल्म जात्रै जात्रा हेर्न गएकी थिइन् । उनले फिल्म मन परेको बताइन् । उनलाई ठीक हुन १ वर्ष लाग्न सक्ने उपचारमा संलग्न चिकित्सकले बताउका छन् । ट्युमरको अप्रेसनपछि श्वेतालाई प्यारालाइस देखिएको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार