रुनुपरे पछि धुर्मुसले गरे कठोर निर्णय, चितवनमा तरंग(भिडियो सहित)

चितवनमा धुर्मुस सन्तली फाउण्डेसनले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा स्थानियले डोजर चलाए पछि फाउण्डेसनले रंगशाला निर्माणको काम स्थगित गरेको छ । सुरक्षाको कारण देखाउँदै फाउण्डेसनले समस्याको स्थायी समाधान नभए सम्म रंगशाला निर्माणको कुनै काम अघि नबढ्न् घोषणा गरेको छ । स्थानिय नेकापा कार्यकर्ता प्रकाश कँडेलको नेतृत्वमा आएको समुहले हिजो बिहानै धुर्मुस सुन्तली फाउण्डेसनले निर्माण गरिरहेको रंगशालामा आएर डोजर चलाएको थियो । डोजर चलाउँने नाइके प्रकाश कँडेल सहित १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । धुर्मुस सुन्तली फाउण्डेसनले एक विज्ञप्ती जारी गर्दै डर र त्रासका कारण काम गर्न नसक्ने अवस्था रहेका कारण हाललाई सम्पुर्ण काम रोकिएको जनाएको छ ।

हेर्नुहोस् फाउण्डेसनले जारी गरेको विज्ञप्ती

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार