उत्कृष्ट एयरलाइन अवार्ड कतार एयरवेजलाई!

काठमाडौं।

कतार एयरवेजले उत्कृष्ट एयरलाइन्स अवार्ड पाएको छ।
युके बिजनेस ट्राभलर अवार्ड अन्तर्गत कतार एयरवेजले उक्त अवार्ड पाएको हो।

उक्त अवार्डमा कतारले उत्कृष्ट लङ हउल एयरलाइन, उत्कृष्ट बिजनेस क्लास र मध्यपूर्वको उत्कृष्ट एयरलाइनको अवार्ड पनि पाएको छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार