काठमाडौं ।
‘नेपाली चलचित्रकी नायिका रेखा थापाको चलचित्र ‘मालिका’ युट्युबमा रिलिज भएको छ ।
‘मालिका’अघिल्लो वर्ष तिहारको समयमा रिलिज भएको थियो । महिला सशक्तिकरण र हिंसाविरुद्धका विषयलाई चलचित्रमा उतार्ने रेखाले यो चलचित्रमा बालविवाह र सशक्तिकरण सम्बन्धी विषयलाई ‘मालिका’को कथामा उतारेकी छन् ।
तपाईको प्रतिक्रिया
Loading...