हायत होटलमा सुनिएको पञ्चेबाजा

काठमाडौं ।

काठमाडौको हायत होटलमा आयोजित एनआरएनएको निर्वाचनमा सहभागी महिला वाद्यवादक उपस्थितहरुलाई पञ्चेबाजाको धुन प्रस्तुत गर्दै । शुक्रवार सम्पन्न निर्वाचनमा अध्यक्षमा कुमार पन्त निर्वाचित भएका छन् ।

निर्वाचनको क्रममा देखिएको बेथितीवारे सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी समेत भएको थियो ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार