नेपाली कथानक चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ आउँदो , आइतबारको दिन लिस्बोन, पोर्तुगलको निमास सिनेमम्मा प्रदर्शन हुँदैछ ।
चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’मा दयाहाङ राई, उपासना सिंह ठकुरी, रिस्मा गुरुङ, बुद्धी तामाङ, बिजय बराल, कर्मा शाक्य, विल्सन विक्रम राई लगायत कलाकारको बेजोड अभिनय रहेको छ ।
We are Family (NepFam) द्वारा २७ अक्टोबरको दिन बिहान १०:१५ मा सल्दाना मेट्रो स्टेसन नजिक रहेको निम्स सिनेमा Avenida 5 de Outubro 42, 1050-083 मा प्रदर्शन हुने भएको छ |
बिगतमा प्रदर्शित चलचित्र “कबड्डी” तथा “कबड्डी कबड्डी ” को अपार सफलता पश्चात बनेको चलचित्र “कबड्डी कबड्डी कबड्डी” नेपालमा २० सेप्टेम्बरमा प्रदर्शन भएको थियो |
जानकारीको निम्ति निम्न ब्यक्तिहरुलाई सम्पर्क गर्न सक्नु हुनेछ |
Sameer Gurung – 920283319, Pradeep Pun – 920408176,Safal Gurung – 920590899, Jiban Gurung – 920157579