एजेन्सी ।
फर्सीको मुन्टा भिटामिन ई, सी, ए, बी ६, पोेटासियम, फोलिक एसिड, क्याल्सियम, कपर, प्रोटिन, म्याग्नेशियम, आइरन, फाइबर, फस्फोरस जस्ता खनिज पदार्थको राम्रो स्रोत हो ।युएसडीए नेशनल न्युट्रिएन्टको अध्ययन अनुसार फर्सीको पातमा यति धेरै गुणहरु हुन्छ ।
यस्ता छन् अन्य फाइदाहरु
छालाको लागि फाइदाजनक
क्यान्सरबाट जोगाउन
पाचन प्रणालीलाई स्वस्थ राख्छ
बढ्दो उमेरलाई छेक्छ
कोलेस्ट्रोललाई नियन्त्रण गर्न
प्रजनन क्षमतामा वृद्धि
मधुमेहलाई गर्छ नियन्त्रण