-एजेन्सी
रुसी सैनिकले आफ्नै सैनिक साथीहरुमाथि गोली चलाएका छन् । शुक्रबार साँझ भएको घटनामा आठ जना सैनिक मारिएका छन् ।
घटनामा दुईजना सैनिक अधिकृत समेत मारिएको रुसी रक्षा मन्त्रालयले जनाएको रुसी समाचार संस्था तासले जनाएको छ । रुसीको चीता क्षेत्रमा घटना घटेको थियो । घटना आवेगमा आएर भएको उल्लेख छ । घटनालाई व्यक्तिगत आवेग भन्दै सैनिक सेवासँग सम्बन्धित नभएको भनिएको छ ।