अर्घाखाँची।
अर्घाखाँचीको शितगंगा नगरपालिकाको जुकेनामा सोमबार साँझ भएको बस दुर्घटनामा १४ जना घाइते भएका छन ।शितगंगाको ठाडाबाट जलुकेका लागि छुटेको लु २ ख ६६१ नम्बरको बस जुकेनाको रातामाटामा ब्रेक फेल भएर दुर्घटना भएको हो ।घाइते सबैको प्राथमिक स्वास्थ्य केन्द्र ठाडामा उपचार भैरहेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायब उपरीक्षक(डीएसपी) प्रकाश विष्टले बताउनुभयो ।