कोइम्ब्रामा ट्रक र कार्गो गाडी ठोक्किदा IC2 हाइवेमा जे देखियो (फोटोफिचर)

कोइम्ब्रा

कोइम्ब्रामा ट्रक र कार्गो गाडी ठोक्किदा IC2 हाइवे पुरै बियरका बोतलहरुले भरियो।

घटना बुधवारको हो। दुर्घटनापछि लामो समयसम्म सडक जाम भएको थियो। स्थानीय नगरपालिकालाई सडक सफा गर्न हम्मेहम्मे परेको थियो।

दुर्घटनामा कोहीपनि घाइते नभएको खबर छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार