पोर्चुगलमा भारी वर्षा र आँधीका कारण ७० बढी घरबिहिन, २ को मृत्यु, एक बेपत्ता

लिस्बन ।

पोर्चुगलमा एक सातादेखि आएको मौषम खराबीका कारण जनजीवन कष्टकर बन्दै गएको छ ।

आँधीहुरी र भारी बर्षाका कारण ७० भन्दा बढी घरवार बिहिन भएका छन् भने २ को मृत्यु समेत भएको छ । आँधीहुरी र भारी बर्षाका कारण एक जना बेपत्ता भएको खबर छ ।

शुक्रवार रातिसम्म मौषम झनै खराब हुने संकेत देखिएको छ । सरकारी सुरक्षा निकायहरुले सचेत रहन र आपतको समयमा तुरुन्तै सुरक्षा संयन्त्रलाई सम्पर्क गर्न अनुरोध गरेको छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार