चितवन ।
हरियो रंगको पोषाक काँधमा ठुलो लेन्स भएको महङ्गो क्यामेरा , नेचर गाईड विमिता भण्डारीको विशेषता हो ।
विगत ९ वर्षदेखी उनी सौराहामा क्रियाशिल छिन । वाईल्ड लाईफ फोटोग्राफर २४ वर्षीय भण्डारीकाृ पछिल्लो परिचय हो ।
जंगलमा पर्यटक घुमाउने मात्र होईन प्रकृतिमा देखिएको कुरा उनले क्यामेरामा कैद गरिहाल्छिन ।
चराको क्षेत्रमा उनको रुचि बढ्दै गएको छ ।
प्रकृतिलाई तस्विरमा कैद गर्न उनी निकै अब्बल छिन् ।
उनले खिचेको केही तस्विर हुन यी ।