कोरोनाबारे युनिसेफले दिएका ६ टिप्स यस्ता छन् !

युनिसेफले कोरोना भाइरसबारे यस्ता टिप्स दिएको छ:

१. कोरोना भाइरस हावामार्फत प्रवाह हुँदैन, भाइरस सर्नका लागि कुनै बस्तु नै चाहिन्छ। त्यसले हावाबाट कोरोना भाइरसको संक्रमण फैलिँदैन।

२. कोरोना भाइरस हातमा १० मिनेटसम्म जीवित रहन्छ, त्यसैले साथमा अल्कोहलयुक्त सेनिटाइजर लिएर हिँड्ने र बेलाबेलामा सफा गर्ने गर्नुपर्छ।

३. कोरोना भाइरस लुगामा खसेमा ९ घण्टासम्म जीवित रहन्छ। लुगा धोएर दुई घण्टासम्म घाममा सुकाएमा कोरोना भाइरस मर्छ।

४. मेटल सतहमा खसेको कोरोना भाइरस १२ घण्टासम्म जीवित रहन्छ। त्यसैले साबुनले हात धोए कोरोनाबाट जोगिन सकिन्छ।

५. कोरोना भाइरस २६–२७ डिग्री सेल्सियस तापक्रममा जीवित रहन सक्दैन। कोरोना भाइरस गर्मी मौसममा जीवित हुँदैन। तातोपानी पिउने, घाम ताप्ने तथा आइसक्रिमस वा चिसो खाने कुराबाट पर रहन सकेमा जोगिन सकिन्छ।

६. मन तातो नुनपानीले मुख कुल्ला गर्दा टन्सिल गराउने किटाणुहरु मर्छन् जसले फोक्सोलाई जोगाउन सहयोग गर्छ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार