लिस्बन।
पोर्चुगलमा सेप्टेम्बर -अक्टोबरका लागि विद्यालयको नयाँ शैक्षिक शुरु भएपछि देशभरका कयौ बिद्यालयमा कोरोना संक्रमण देखापर्यो। यसघि कोरोनाका कारण बिद्यालयहरु मार्चदेखि नै बन्द भएका थिए।
अघिल्लो सातासम्म देशभरका १४१ बिद्यालयमा संक्रमण देखिएकोमा यो साता संक्रमण फैलिएका बिद्यालयको संख्या १९८ पुगेको छ। १९८ बिद्यालयका शिक्षक र बिद्यार्थीमा कोरोना संक्रमण देखिएपछि स्वास्थ्य महानिर्देशनालयले सबै बिद्यार्थी, अभिभावक र शिक्षकहरुलाई थप सतर्कता अपनाउन आग्रह गर्दै कोरोना संक्रमण फैलिएका शैक्षिक संस्थाहरुको नाम सार्वजनिक गरेको छ।
हेर्नुहोस् बिद्यार्थी र शिक्षकमा कोरोना संक्रमण देखिएका १९८ विद्यालयको सूची :