लिस्बन।
पोर्चुगलमा नियमित रुपमा कोरोना संक्रमित बढेपछि प्रधानमन्त्री एन्तोनिया कोस्ताले १२१ नगरपालिकामा लागू हुनेगरी कडा कानुन घोषणा गरेका छन्। हिजो साँझ सम्बोधन गर्दै प्रधानमन्त्री कोस्ताले कोरोना नियन्त्रण गर्न सरकारले कानुनमा ल्याएको परिवर्तनबारे ब्रिफिंग गरेका थिए।
नोभेम्बर ४ तारिख बुधबारबाट लागु हुनेगरी कानुनमा गरिएको परिवर्तन देशका बढी प्रभावित १२१ नगपालिकाहरुमा लागू गरिने छ। कानुनमा आएको नयाँ परिवर्तनमा रेस्टुरेन्ट व्यवसायमा बढीमा ६ जना मात्रै एउटै ग्रुपमा भेला हान सकिने छ। त्यस्तै रेस्टुरेन्ट व्यवसाय २२:३० सम्म मात्रै संचालन गर्न पाईनेछ। अन्य व्यवसाय र बजार २२:०० बजेसम्म मात्रै खुल्ला गर्न पाईने गरि प्रतिबन्ध लगाईएको छ। सामाजिक भेला र उत्सवमा बढीमा ५ जना मात्रै भेला हुन सक्नेछन। नागरिक सेवा सकेसम्म घरबाटै दिईने प्रतिबन्ध मिलाईने छ। सकेसम्म टेलिवर्किङ्गको माध्यमबाट काम र सेवा संचालन गर्नुपर्नेछ। कार्यालय वा काममा जानैपर्नेहरुले स्वास्थ्य महानिर्देशनालयद्वारा निर्देशित नियमहरुको पालना गर्नुपर्नेछ।
परिवर्तित यी कानुनहरु १५ दिनको लागि लागु हुनेछन र कोरोना नियन्त्रणमा हुने प्रगति बिवरणको आधारमा हरेक १५ दिनमा कानुनमा परिमार्जन गरिनेछ।
नोभेम्बर ४ तारिख बुधबारबाट लागु हुनेगरी कानुनमा गरिएको परिवर्तन पोर्चुगलका निम्न १२१ नगपालिकाहरुमा लागू गरिने छ।
Alcácer do Sal,
Alcochete,
Alenquer,
Faith Customs,
Alijó,
Almada,
Amateur,
Amarante,
Love,
Arouca,
Arruda dos Vinhos,
Aveiro,
Backgrounds,
Baião,
Barcelos,
Barreiro,
Battle,
Beja,
Belmonte,
Benavente,
Borba,
Braga,
Braganza,
Headboards of Basto,
Cadaval,
Walk,
Cardboard,
Cascais,
White Castle,
Castle of Paiva,
Celorico de Basto,
Illustration,
Keys,
Cinfães,
Constancy,
Covilha,
Thorn,
Esposende,
Estremoz,
Fafe,
Figueira da Foz,
Algodres Ovens,
Fundão,
Gondomar,
Guard,
Guimaraes,
Idanha-a-Nova,
Lisbon,
Loures,
Macedo de Cavaleiros,
Mafra,
Mayan,
Marco de Canaveses,
Matosinhos,
Mesão Frio,
See all
Moimenta da Beira,
See all
Mondim de Basto,
Montijo,
Murça,
Odivelas,
Oeiras,
Oliveira de Azeméis,
Oliveira de Frades,
Ovar,
Palm Tree,
Paredes de Coura,
See all
One foot in the grave,
Penafiel,
Peso da Régua,
Pinhel,
Lima Bridge,
Port,
Povoa de Varzim,
Póvoa do Lanhoso,
Square,
Ribeira da Pena,
Rio Grande,
Sabrosa,
Santa Comba Dão,
Santa Maria da Feira,
Santa Marta de Penaguião,
Santarém,
Santo Tirso,
São Brás de Alportel,
São João da Madeira,
São João da Pesqueira,
Sardoal,
Seixal,
Sesimbra,
Setubal,
Sever do Vouga,
Sines,
Sintra,
Sobral de Monte Agraço,
Table,
Tondela,
See all
Trophy,
Vale da Cambra,
Valença,
Valongo,
Viana do Alentejo,
Viana do Castelo,
Vila do Conde,
Vila Flor,
Vila Franca de Xira,
Vila Nova de Cerveira,
Vila Nova de Famalicão,
Vila Nova de Gaia,
Vila Pouca de Aguiar,
Real Village,
Vila Velha de Ródão,
Green Ville,
Vila Viçosa,
Vizela