सिएम, पोर्चुगल ।
पोर्चुगलको राजधानी लिस्बनको मुटुमा रहेको रोस्सिओ स्क्वायरमा दिनदहाडै एक जोडी यौनक्रिडामा व्यस्त रहेको भिडियो बाहिरिएको छ।
शुक्रवार बेलुका सडकभरी गाडी र मान्छेहरु भएको समयमा नै उक्त जोडी यौनक्रिडामा व्यस्त भएको भिडियो एक पदयात्रीले खिचेका हुन्।
उनले उक्त भिडीयो सामाजिक संजालमा पोष्ट गरिदिएपछि अहिले उक्त भिडियो सामाजिक संजालमा भाइरल भईरहेको छ।
सार्वजनिक स्थानमा अनैतिक कार्य गर्ने उक्त जोडीको प्रहरिल खोजी गरिएको छ।
रोस्सियो को प्रासा दोम पेद्रो पाँचौमा रहेको पानी फोहोरामा उक्त घटना भएको थियो।