पोर्चुगल : न्यायिक प्रहरी ( PJ) का राष्ट्रिय निर्देशकलाई कोरोना संक्रमण !

लिस्बन।

पोर्चुगलमा प्रहरीको सर्बोच्च निकाय न्यायिक प्रहरीका राष्ट्रिय निदेशक लुइस नेभेस कोरोना संक्रमित भएका छन्।

उनमा कोरोनाका सामान्य लक्षणहरु देखापरेपछि बुधबार गरिएको परिक्षणले कोरोना पुष्टि भएको हो।

सामान्य लक्षणहरु देखापरेपछि उनि बुधबार कार्यालय नगएर कोरोना परिक्षण गराउन गएका थिए।

कोरोनाले बिहिबार कोरोना पुष्टि भएपछि उनि घरमै आइसोलेशनमा बसेका छन्।

उनले १४ दिनपछि फेरी कोरोना परिक्षण गरिनेछ ।

फोटो: पेड्रो क्याटरिनो

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार