पोर्चुगलमा ६४९ बिद्यालयका बिद्यार्थी र शिक्षकमा कोरोना पुष्टि !

लिस्बन।

पोर्चुगलमा ६४९ बिद्यालयहरुमा कोरोना संक्रमण पुष्टि भएको छ। ति शैक्षिक संस्थाहरुमा अध्ययनरत बिद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो।

कोरोना संक्रमण पुष्टि भएका ६४९ बिद्यालयहरुमध्ये ४९ बिद्यालय अल्गार्भमा मात्रै रहेका छन्।

राष्ट्रिय शिक्षक महासंघ ( फेनप्रुफ ) ले संक्रमित बिद्यालयहरुको संख्या यो भन्दा अझै धेरै हुनसक्ने जनाएको छ।

अल्गार्भमा रहेका १६ नगरपालिकमा १३ बिद्यालयका बिद्यार्थी, शिक्षक र कर्मचारीहरुमा कोरोना संक्रमण देखिएको हो।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार