लिस्बन।
पोर्चुगलमा एम्बुलेन्सले क कारलाई ठक्कर दिदा ५ जना घाइते भएका छन्।
ओवरमा भएको उक्त दुर्घटनामा एक बालक समेत रहेका छन्। दुर्घटना भएको समयमा एम्बुलेन्सले एक सामान्य बिरामीलाई उपचारका लागि अस्पताल लागिरहेको थियो।
उक्त दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि पिएसपी प्रहरी र फायर फाइटरको सहयोगमा अस्पताल लागिएको थियो।
आज सोमबार बिहान करिब ९:३० बजे उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ।