लिस्बन।
लिस्बनको अमादोरामा एक १७ बर्षे युवाको छातीमा गोली ठोकिएको छ।
आज मंगलबार बिहान अमादोराको कसाल दा मिरामा सो घटना भएको हो।
गोली प्रहारबाट चिन्ताजनक अवस्थामा रहेका उनलाई उपचारको लागि अमादोरा सिन्त्रा अस्पतालमा लागिएको छ।
एवेनिदा फ़ेर्नान्दो लोपेस ग्रसामा एकाबिहानै भएको उक्त घटना हत्या प्रयास भएको प्रहरीले जनाएको छ। आजको सिमटिभीमा समाचार छ।