पोर्चुगलका रक्षामन्त्रीलाई कोरोना संक्रमण।

लिस्बन।

पोर्चुगलका रक्षामन्त्री जॉओ गोमेस क्रेविन्हो कोरोना संक्रमित भएका छन्।

रक्षा मन्त्रालयले शनिवार एक बिज्ञप्ती जारि गर्दै रक्षामन्त्री क्रेविन्हो कोरोना पोजिटिभ भएको पुष्टि गरेको हो।

रक्षामन्त्री क्रेविन्होमा कोरोनाक सामान्य लक्षणहरु भएको बिज्ञप्तीमा उल्लेख छ।

कोरोना संक्रमणपछि रक्षामन्त्री क्रेविन्हो घरमै आइसोलेशनमा छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार