लिस्बनको एउटै केयर होममा १४ कर्मचारी सहित ९० जनालाई कोरोना संक्रमण !

लिस्बन।

लिस्बनको मिसेरिकोर्डिया सान्ता काजा केयर होममा ९० जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

संक्रमित ९० जनामध्ये ७६ जना बृद्धबृद्धा र १४ जना कर्मचारी रहेका छन्।

कोरोना संक्रमित उनीहरुको उपचार उपचार केयर होममै भईरहेको छ।

उनीहरुलाई कोरोना बिरुद्धको फ़ाइजर भ्याक्सिन खोप लगाईसकिएको थियो ।

कोरोना बिरुद्धको खोप लगाएका उनीहरुमा केही सामान्य असरहरु देखापरेका छन्।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार