पोर्तो।
पोर्तोमा एक निर्माणधीन भवन भत्किदा कम्तिमा ३ जना पुरिएका छन्।
आज दिउसो करिब २ बजेतिर भएको घटनामा कामदारहरु पुरिएको एनेमले आफ्नो ट्वीटरमा उल्लेख गरेको छ।
घटनास्थलमा फायर फाइटर, एनेम एम्बुलेन्स सेवा, प्रहरी उद्धार कार्यमा तैनाथ छन्।
परन्होस पोर्तोको मोन्ते अलेग्रे स्ट्रिटमा सो घटना भएको हो।
घटनाको बिस्तृत बिवरण आउन बाँकी नै छ।
Acidente de trabalho – queda de muro sobre várias pessoas com 3 vítimas soterradas, em Paranhos , Porto. Alerta recebido às 14:07. Meios envolvidos : 2 VMER/ 3 Ambulâncias / 1 Motociclo de Emergência Médica / 1 UMIPE ( psicólogo) . – operações de socorro em curso .
— INEM (@INEMtwitting) March 15, 2021
#InUpdate