पोर्चुगल-स्पेन सिमा ३१ मार्चसम्मका लागि बन्द !

लिस्बन।

कोरोना महामारीका कारण पोर्चुगलमा तेह्रौपटक संकटकाल लागू हुँदा पोर्चुगल स्पेनको सिमाना समेत बन्द गरिएको छ।

३१ मार्च २०२१ सम्म संकटकाल थपिएसंगै पोर्चुगल – स्पेन सिमा पनि सोही मितिसम्म बन्द रहेको आन्तरिक प्रशासन मन्त्रालयले जनाएको छ।

कोरोना महामारीका कारण हुनसक्ने संक्रमण जोखिम न्यूनीकरणका लागि स्पेनसंगको सिमा बन्द गर्नुपरेको हो।

पोर्चुगल -स्पेनको सिमा बन्द भएतापनि केहि अपवादका अत्यावश्यक काम र ढुवानीका लागि भने सिमा खुला नै रहनेछ। अन्तराष्ट्रिय मालसामान ढुवानी, सीमापार कामदारहरु , सिजनल कामदारहरु, इमर्जेन्सी र उद्धार सेवाका लागि सिमा खुला नै रहने पोर्चुगल सरकारले जनाएको छ।

त्यस्तै पोर्चुगलको आवास अनुमति भएकाहरु आउन र स्पेनको आवास अनुमति भएकाहरु जान पाउनेछन् ।

यसरि माथि उल्लेखित अपवादमा निम्न लिखित १८ नाकाबाट आवतजावत गर्न सकिने सेफले जनाएको छ :

24 hours a day, 7 days a week:

– Valença
– Vila Verde da Raia
– Quintanilla
– Vilar Formoso
– Fall down
– Green Village of Ficalho
– Castro Marim

On working days 6 am-20 pm:

– Marvão

On working days 06 am-09 pm and 17 pm-20 pm:

– Monsoon
– Melgaço
– Montalegre
– Vineyard
– Barca Bridge

On working days 7 am-09 pm and 17 pm-19 pm:

– Miranda of Douro
– Monfortinho Hot Springs
– Mourão
– Ravines

On Wednesdays and Saturdays from 10 am-12 pm:

– River of Onor

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार