काठमाडौं।
नायिका प्रियंका कार्की गर्भवती भएकी छिन् ।
प्रियंकाले आफु गर्भवती भएको कुरा सामाजिक सञ्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।
प्रियंकाले गर्भवती भएको तस्बिर फेसबुक मार्फत सार्वजनिक गरेकी छन् ।
प्रियंका र आयुष्मानले एक वर्ष पहिले विवाह गरेका थिए ।
You can stop asking now!
Yes, we are pregnant 💕👶🍼❤️Posted by Priyanka Karki on Friday, 2 April 2021