सासुको हत्या गरि युरोप भागेका अभियुक्त पोर्चुगलमा पक्राउ, ३० बर्ष जेल सजाय !

लिस्बन।

ब्राजिलमा आफ्नी सासुको हत्या गरि भागेर युरोप छिरेका एक अभियुक्त पोर्चुगलमा पक्राउ परेका छन्।

पोर्चुगलको न्यायिक प्रहरीले हत्या अभियुक्त ३८ बर्षीय बिदेशी नागरिकलाई पक्राउ गरि सुपुर्दगीका लागि आवश्यक कारवाही अगाडी बढाएको छ।

पक्राउ परेका अभियुक्तले सन् २०२० को जनवरीमा गोली हानी आफ्नी भूपू सासुको हत्या गरेका थिए।

अन्तराष्ट्रीय पक्राउ पुर्जी इन्टरपोलका आधारमा निज अभियुक्तलाई पक्राउ गरिएको पोर्चुगलको न्यायिक प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार निज अभियुक्तलाई ३० बर्षको जेल सजाय हुनेछ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार