लिस्बन।
कोरोनाको भारतीय भेरियन्ट पोर्चुगल फेला परेको नेशनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ।
नेशनल इन्स्टिच्युट अफ हेल्थका अन्वेषक डा रिकर्दोले गत हप्तामा मात्रै कोरोनाको भारतीय भेरियन्टका ५ जना संक्रमित र यो साता एक जना गरि जम्मा ६ अजना पोर्चुगलमा फेला परेको बताएका छन्।
कोरोनाको भारतीय भेरियन्टका सबै संक्रमित लिस्बनमा फेला परेको नेशनल इन्स्टिच्युट अफ हेल्थले जनाएको छ।
कोरोनाको भारतीय भेरियन्ट पोर्चुगल फेला परेपछि स्वास्थ्य महानिर्देशनालयमा आकस्मिक बैठक बसेको छ।