काठमाडौँ।
आजभोलि मोबाइलमा बसेर धेरैले प्रयोग गर्ने लोकप्रिय सामाजिक सञ्जाल टिकटकको प्रयोगकर्ताहरू दिनानु दिन बढीरहेका छन्।यसले मानिसहरूलाई आफूले चाहेको गीत,डाइलग,जस्ता विभिन्न कुराहरूको छोटो अभिनय गर्न मिल्ने सुविधा समेत दिएको छ।आज भोलि यसैको माध्यमबाट कतिपय आवाज हरू, पी’डा,खुसी,महत्वपूर्ण अवसरहरू साटासाट गर्ने पनि गरिरहेका हुन्छन्।
टिकटकमा लाइभ बसेर १४ महिनामै १ करोड ५० लाख जति कमाएर महेन्द्रनगरमा एउटा घर,गाडी समेत जोड्न सफल भएका छन् कञ्चनपुरका अन्शु बर्मा।उनलाई कतिपयले ट्यापट्यापे भनेको प्रती लक्षित गर्दै आफूलाई त्यसो भन्दै आलोचना गर्नेहरू लाई आफू जति कमाएर देखाओ भन्दै चुनौती समेत दिएका छ्न्।नेपाल अपडेटका पत्रकार मोहन बस्नेतले उनलाई आफ्नै घर कञ्चनपुरमा पुगेर भेटी कुराकानी समेत गरेका छन्।
टिकटकमा दैनिक लाइभ बसेर औसतमा लगभग १ लाख १५ हजारको दरले कमाएर मासिक रू.३५ देखि ४० लाख सम्मको आम्दानी गर्न सक्ने भएका छन्। उनले अहिले काठमाडौँमा पनि एउटा घर किन्ने तयारीमा छन् उनी यति खेर।टिकटक खुलेको १४ महिनामा नै उनले यति धेरै प्रगति गरेर देखाएका हुन्।