एनआरएनए यूके कार्यालयको बिजुली काटियो

लन्डन ।

एनआरएनए यूकेको अल्डरसटस्थित संघको कार्यालयको बिजुली लाइन काटिएको छ ।

बिजुलीको बिल नतिर्दा जुलाईदेखिनै कार्यालयको बिजुली काटिएको हो।

गैरआवासिय संघ (लण्डन) झण्डै २५ सय पाउण्ड बिल तिर्न बाँकी छ ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार