स्तन क्यान्सर भएको कसरी थाहा पाउने ? यस्ताछन् लक्षणहरु :

स्तन क्यान्सर भएको कसरी थाहा पाउने ?
स्तनमा कडा गिर्खा फेला परे ।
लामो समयसम्म खोकी लागिरहे र खोकीमा रगत देखिए ।


महिनावारीमा धेरै रगत बगे ।

लामो समयसम्म घाँटी दुखे ।

मुसा वा कोठीको आकार तथा रंगमा अचानक परिवर्तन आए ।

पेटमा लामो समयसम्म गडबडी भए ।

अनपेक्षित रूपमा तौल घटे ।

लामो समयसम्म घाउ वा चोटपटक निको नभए ।

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार