को – को परे एन आर एन ए पोर्तुगलका अध्यक्ष कुबेर कार्कीको ब्ल्याक लिष्टमा ? बोल्दाबोल्दै किन यसरी भावुक बने अध्यक्ष कार्की ?(भिडियो अन्तर्वार्ता)

नेपाल टक्सको प्रमो हेरेपछी तपाइँको मनमा सकारात्मक र नकरात्मक दुबै कुरा खेलिरह्यो होला । र यो स्वभाबिक पनि थियो । यो बार्तलापलाई आधा खाली गिलास भनेर भन्नु भन्दा पनि आधा भरिएको गिलास भनेर सकारात्मक संकेत गरौन ।

२०१७-२०१९ का लागी एनआरएन पोर्तुगलको अध्यक्ष पद सम्हालिरहनु भएका कुबेर कार्कीले आफ्नो कार्यकालमा गरेका नेगेटिभ होइन पोजेटिभ काम त कत्ती रहेछन् रहेछन् । भलै एनआरएन टिम ठुलो भएर अन्य सदस्यहरुमाथी लागाइएको आरोप खेप्नु पर्यो त्यो अलग कुरा हो तर….

१. पोर्तुगलमा हत्या भएका पीडितको परिवारलाई १३००० युरो दिएर पीडित परिवारमा मलम लगाउने कोसिस कसको पालामा भयो ?
२. यहाँका नेपाली समुदायमा हुने गरेका घटना र दुर्घटनामा दिनरात नभनि अहोरात्र खट्ने अध्यक्ष को थिए ?
३. नेपालीहरुका लागी दूतावासको स्थापना हुनुपर्छ भनेर प्रत्यक सभा र सम्मेलनमा आवाज बुलन्द पार्ने अध्यक्ष को थिए होलान् ?

४. मानसिक सन्तुलन गुमाएका आधा दर्जन नेपालीलाइ International Organization For Migration को सहयोगमा उपचार गरि नेपाल फर्काउने काम कुन अध्यक्षले गरे ?
५. विभिन्न कारणले ज्यान गुमाएका नेपालीहरुको अभिभावकको जिम्मेवारी बहन गर्दै दागबत्ती दिने एक सामाजिक, नैतिक र जिम्मेवार अध्यक्ष को थिए ?

अब सबै अरु कुरा पुरा भिडियो बोल्नेछ ।
भिडियो :

तपाईको प्रतिक्रिया

Loading...

सम्बन्धित समाचार