लिस्बन।
पोर्तुगलको राजधानी लिस्बनमा महाशिवरात्री मनाईने भएको छ। महाशिवरात्रीको अवसर पूजा आराधना र भजन कीर्तन समेत गरिने आयोजकहरुले बताएका छन् । हिन्दू अनुयायीहरुको आयोजनामा कार्यक्रम मार्च ४ तारिख सोमबारका दिन हुने बताइएको छ ।
दिउसो १ बजेबाट शुरु हुने कार्यक्रम बेला भिस्ता पार्कमा हुनेछ । आयोजकहरुले सबै नेपालीहरुलाई सहभागी भइ पूण्य कमाउनका लागि अनुरोध गरेका छन् ।