नेपाल आइडल सिजन २ बिजेता रबि ओड को दोस्रो गित २ कौडिको बुद्धि बोल को गित सार्वजनिक भएको छ। उनको पहिलो गित मीठो बोलिले बोल को गित दर्शकहरुले औधि मन पराई ट्रेन्डिङ सुचिमा समेत ५ दिनसम्म रहेकाे र त्यसै माया र स्नेहका का साथ आफ्नाे दोस्रो गित रेकर्डिङ भएर सार्वजनिक भएको हो।
उक्त गित मा नेपाल आइडल रबि ओड ले चर्चित गायिका मेलिना राई संग गितमा आफ्नो आवाज दिएका छन । नेपाल आइडल रबि ओड को दोस्रो गित आज दिउसाे २ बजे मेलिना राइको युट्युब च्यानल बाट सार्वजनिक गरिएको छ।
नेपाल आइडल सिजन २ बिजेता रबि ओड को दोस्रो गित २ कौडिको बुद्धि बोल को सुक्रवार भोलि सार्वजनिक हुने भएको छ । सबैकाे माया र सहयाेग पाएर नेपाल आइडल सिजन २ काे बिजेता बनेका रविकाे दाेस्राे गितका रुपमा २ कौडिको बुद्धि सार्वजनिक भए लगतै यस गीतले पनि धेरै नै चर्चा कमाउने अनुमान गरेका छन ।