दम, माइग्रेन देखि क्यान्सरसम्म भगाउँने फल ! २५ जेष्ठ २०७६, शनिबार २२:४१ हाम्रो पृथ्वीमा जतिपनि सजिव बनस्पती छन् अधिकांशमा औषधीय गुण छ त केहीमा बिष । आज हामी फेरी अर्को जीवनबुटी औषधीय बनस्पति फलको कुरा गर्दै छौ । दम रोगदेखि माइग्रेन र क्यान्सरसम्म ठीक पार्ने यो हो रिट्ठाको दाना ।