के तपाईँको मुखमा घाउ आएको छ, र यस समस्याबाट चिन्तित हुनु हुन्छ ? यदि त्यसो हो भने अपनाउनुहोस् यी उपाय जसले तपाइको घाउबाट मुक्ति दिलाउने मदत गर्नेछ l
यदि तपाइको मुखमा घाउ छ भने त्यस्तो अवास्थ्य चिल्लो र पिरो खान कम गर्नुपर्छ l
कुनै व्यक्तिको मुखमा घाउ भएमा त्यस्ता व्यक्तिले पानी तथा झोलीय पदार्थ बढी मात्रामा पिउनुपर्छ ।
दिनहुँ जसो मनतातो नुनपानीले बारम्बार कुल्ला गर्ने बानी बसाल्नुपर्छ ।
मुखमा घाउ भएको ठाउँमा मह लपक्कसँग लगाउने जसले गर्दा उक्त घाउमा राहत मिल्दछ l
नियमित रूपमा बदाम भिजाएर खाने गर्नुपर्छ l
मुखमा घाउ आएको बेला हरियो सागपात तथा फलफुलहरू मजाले चपाएर खानुपर्दछ l जसले गर्दा घाउ निको बनाउन मदत गर्दछ l
सल्लेरी खबर
माउण्ट बुद्ध मिडियाद्वारा सञ्चालित सल्लेरी खबर सूचना विभागमा २७ नम्बरमा दर्ता रहेको छ ।