काठमाडाैं ।
संविधान दिवस काठमाडौँको टुँडिखेलमा विविध कार्यक्रम गरेर मनाइएको छ । दिवसका अवसरमा झण्डा अङ्कित टिसर्ट लगाएकी महिला झण्डा बोकेर खुसीयाली मनाएका छन् । त्यस्तै संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा सुदुरपश्चिम प्रदेशको हुड्केली नाच प्रस्तुत गरिएकाे छ ।
दिवसमा संविधान दिवस तथा राष्ट्रिय दिवसका अवसरमा मूल समारोह समितिद्वारा शुक्रबार काठमाडौँको टुँडिखेलमा आयोजित समारोहमा प्रदेश नं १ को साकेला नाच पनि प्रस्तुत गरिएकाे छ । बाँकी हेर्नुहाेस् तस्वीरमा:-